बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीको नामको पुरस्कारमा रकमान्तर

शुक्रबार, भाद्र ६ २०७६

काठमाडौं भदौ, ६– आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ । कारोबार दैनिकले खबर छापेको छ ।

कारीब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकाशा रकम मन्त्रीको भ्रमणदेखि प्रधानमन्त्रीको नामको पुरस्कारमा खर्च भएको देखाएको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै वित्तीय अनुशासनको नारालाई लत्याउँदै झण्डै २ करोड रुपैयाँ रकमान्तर गरेको छ ।