मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

प्रतिनिधि सभा सदस्य सेन्चुरीले रास्वपालाई दिइन् सार्वजनिक शिक्षामा सुधार सम्बन्धि सुझाव (सुझावसहित)

आइतबार, बैशाख २० २०८३

काठमाडौ । प्रतिनिधि सभा सदस्य स्मृति सेन्चुरीले
सार्वजनिक शिक्षामा सुधार सम्बन्धि सुझाव राष्ट्रिय स्वतन्त्र पाटि संसदिय दललाई दिएकी छिन् ।

आइतबार रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटिलाई उक्त सुझाव पत्र सेन्चुरीले हस्तान्तरण गरेकी हुन् ।

उनले देशमा विभिन्न सरकारी विद्यालयहरुले सहयोग, निजि श्रोतका नाममा अभिभावकहरुबाट गैरकानुनी रुपमा शुल्क असुलिरहेको व्यापक जनगुनासोपछि रास्वपा संसदिय दललाई सुझाव दिएकी हुन् ।