बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

बुधबार, साउन २९ २०७६

काठमाडौं साउन, २९–
काठमाडौं महानगरपालिका २२ पाकोस्थित ४० वर्षीय झलक बहादुर श्रेष्ठको केटिएम वेभ विजनेश प्रालिमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई नगद ७६ हजार रुपैयाँ र १ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।