शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भए किरण पण्डित

मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन ।