शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मन्त्रिपरिषद्को मर्यादाक्रममा सुधन पाँचौँ, तेश्रोमा शिशिर

मंगलबार, चैत्र २४ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० मर्यादाक्रम हेरफेर गरिएको हो ।

नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् ।

दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।