बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारीलाई बनाउने सहमति

आइतबार, चैत्र २२ २०८२

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । अध्यक्ष नेकपाका नारायण दाहाल छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।