बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कौडा तथा जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २१ जना पक्राउ

बिहिबार, साउन २३ २०७६

काठमाडौं साउन, २३– 
ललितपुर जिल्लाको ललितपुर महानगरपालिका २३ धापाखेलस्थित सोही महानगरपालिका ८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद आठ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान,पासा १ सेट र १ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।