बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लक्ष्मी बैंकको १११औँ शाखा काठमाडौँको भैसेपाटिमा पनि

शुक्रबार, साउन १७ २०७६

काठमाडौं । लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममा आफ्नो १११औँ शाखा काठमाडौँको  भैसेपाटिमा संचालनमा ल्याएकोे छ। यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । 

यस नयाँशाखाको साथलक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ ।

गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको छ ।  यो शाखाका साथलक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमालगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँतथावित्तीयपहुँचनपुगेका क्षेत्रहरुमाबजारहरुमाआक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।

यीशाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।