बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

के त्यस्तो भयो र सलमान आफैं फिल्म बनाउँदैछन् !

सोमबार, साउन ६ २०७६

एजेन्सी । बलिउड स्टार सलमान खानले आफ्नै कम्पनीबाट फिल्म बनाउने भएका छन् ।

उनले आफ्नो कम्पनी एसकेएसबाट ‘म्यारिज हल’सँग सम्बन्धित छ । भारतीय संचार माध्यमले जनाएअनुसार फिल्मको निर्देशन रोहित नैय्यरले गर्दै छन् ।

अहिले फिल्मको कास्टिङ चलिरहेको छ भने सुटिङ अक्टुबरदेखि हुनेछ । अहिले सलमान भने ‘दबंग ३’ मा काम गरिरहेका छन् । जुन डिसेम्बर २० मा रिलिज हुने तयारी छ ।

आफ्नो निर्माण कम्पनीबाट निर्माण हुने फिल्ममा सलमान पनि खेल्ने सम्भावना छ । सलमान पछिल्लो समय फिल्म भारतमा देखिएका थिए । जुन सुपरहिट भएको थियो ।

यसबाहेक उनको ‘इंशाअल्लाह’ र ‘किक’ फिल्म आउँदै छ ।