बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको भाउ स्थिर नै, चाँदीको भाउ बढ्यो

बुधबार, साउन १ २०७६

काठमाडौं । बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ । अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । बुधबार चाँदी भने रु २० ले बढेको छ ।

बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।