चितवन असार, ३१–
रत्ननगर नगरपालिका २ बाट सोही ठाउँ बस्ने भारत मोतिहारी भएकी ७० वर्षीया नुर्जाहा खातुनलाई अवैध लागूऔषध चरेश करिब ४३ किलो सहित सोमबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।