बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आदिबासी जनजाती २०७६ प्रस्तुत गर्दै जेजे ज्वेलर्स्

सोमबार, असार २३ २०७६

काठमाडौं असार, २३–
सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले यही २० गतेका दिन नाचघर, जमलमा आयोजित मिस आदिबासी जनजाती २०७६ प्रायोजन गरेको छ । उक्त सौन्दर्य प्रतियोगिताको विजेता श्रीमति मिना मोक्तानलाई जेजे ज्वेलर्स्का सिइओ मनोज सोमानीले क्राउन लगाई सम्मान गरेकाछन ।  
यसका साथै जेजे ज्वेलर्स्ले उक्त प्रतियोगितामा सहभागी सबैलाई हिराका गहनाहरुमा एक पटकको लागि आकर्षक छुट प्रदान समेत गर्नेछ । जेजे ज्वेलसर््मा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको कम्पनीले जानकारी दिएको छ ।