काठमाडौं असार, १८–
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रतनलाल केडिया नियुुक्त भएकाछन । कम्पनीको यही असार १७ गते बसेको सञ्चालक समितीको एक सय ४९ औं बैठकले केडियालाई अध्यक्ष पदमा चयन गरेको हो । कम्पनीमा केडियाको अध्यक्षतामा पवन कुमार अग्रवाल, राहुुल अग्रवाल, रामेश्वर प्रशाद बस्याल, सुमित कुमार केडिया र निदानराज लामिछाने सहितको छ सदस्यीय सञ्चालक समिती रहेको छ ।