बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृष्ण बानियाँको ‘कालिन्चोक केबुलकारैमा’ बोलको गीत (भिडियोसहित बजारमा)

मंगलबार, असार १७ २०७६

काठमाडौ, असार १७–
कृष्ण बानियाँको शब्द तथा सगींतमा ‘कालिन्चोक केबुलकारैमा’ बोलको गीत बजारमा आएको छ । शंकरा डिजिटलले उत्पादन गरेको उक्त गीतमा स्वर पूर्णकला बी।सी र कृष्णा बानियाँको रहेको छ भने कृष्ण भान्जाको एरेन्ज रहेको छ । चर्चित मोडल सजीब ठकुरीले निर्देशन गरेको उक्त गीतमा सजीब ठकुरी  र अनूपमा भण्डारी मुख्य  कलाकारको रुपमा देख्न सकिन्छ । उक्त गीत म्युजिक नेपाल युबट्युब च्यानल बाट बजारमा आएको हो । 

भिडियो