बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसका केन्द्रीय सदस्य पोखरेलले मागे गृहमन्त्री लेखकको राजीनामा

सोमबार, भाद्र २३ २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा दिन माग गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन् “गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनुपर्यो।”

उनको यो माग हालको राजनीतिक परिस्थितिसँग सम्बन्धित रहेको बताइएको छ।