शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

बुधबार, असार १८ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता गरेकी छिन्। नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा आजैबाट लागु हुने गरी फिर्ता गरेकी हुन्।

 

भण्डारी निकट स्रोतका अनुसार उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी हुन्।