शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतबाट पाठकलाई पक्राउ पुर्जी जारी भएको हो ।

पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । सोहि उजुरीको आधारमा काठमाडौं जिल्ला अदालतले साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

पाठकले तीन हप्ता अगाडि नेपाली काग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको सामाग्री आफ्नो युट्यब च्यानलमा पोष्ट गरेका थिए ।