बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१२१ जना प्रहरी नायव उपरीक्षकहरूको सरुवा (हेर्नुहोस् सूची)

बिहिबार, बैशाख ११ २०८२

काठमाडौं । नेपाल प्रहरीको १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ । बुधबार बसेको बैठकले १२१ जना डीएसपीहरुको सरुवा गरेको हो ।

महानिरीक्षकको बैशाख १०गतेको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको मावन स्रोत विकास विभागले जानकारी दिएको छ ।

हेर्नुहोस् सूची