काठमाडौं वैशाख, २०–
‘गफौ त होनी बा’नामक हास्यव्यंग्य टेलीसिरियल पछिल्लो समय लोक प्रिय बन्दै गएको छ । यसले समाजमा भएका घटनाहरुलाइ हास्यव्यांग्यको माध्यम बाट पस्तुत गर्ने गरेको छ । सन्दिप थापाद्वारा निर्देशित उक्त टेलिसिरीयल छन् । शुशिला निरौला ‘बिम्ली’,भिम केसी , निरोज खड्का , बिपु महत ,अशिम कुमार कटुवाल , सन्दिप थापा , रेल कुमार तामाङ , कमल खड्का , सुस्पेन श्रेष्ठ , प्रगति डागी लगायतका हास्य कलाकारको बेजोड अभिनय रहेको छ ।
देशमा घटेको राजानिक घटानाक्रमलाई हास्यव्यंग्य मार्फत प्रस्तुत गरिएको उक्त सिरियलमा बम काण्डलाई चित्रण गरिएको छ ।