काठमाडौं वैशाख, ११–
धादिङको नैबिसे केन्द्रबिन्दु बनाएर बुधबार बिहानै गएको भूकम्पले काठमाडौंमा शक्तिशाली धक्का दिएको छ । ।
आज बिहान करीव ६ः३० बजे भूकम्प गएको हो ।
भूकम्पमापन केन्द्रले ५ दशमलव २ म्याग्नेच्युट रहेको जनाएको छ ।
भूकम्पको धक्कापछि काठमाडौं उपत्यकामा भागाभाग भएको थियो । सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए ।