बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अजोड इन्स्योरेन्सको शाखा गुुल्मीमा

मंगलबार, बैशाख १० २०७६

काठमाडौं वैशाख,  १०–
अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मीमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारीले गरेकी हुुन । 
उक्त अवसरमा कम्पनीका गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापतितथा यस संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।