बुधबार, कार्तिक ११ २०८३
सोमबार, फाल्गुन १९ २०८१
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।
शाहलाई आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । पारस शाह पूर्व राजा ज्ञानेन्द्रका छोरा हुन् ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend