बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ज्यू, जनप्रतिनिधिहरु नै तुइनमै झुण्डिएर नदी पार गर्दैछन्, जनताको के हाल होला ?

बिहिबार, चैत्र २८ २०७५

काठमाडौं चैत, २८–
 सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नु पर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको । जनप्रतिनिधि मात्र नभई स्थानीय पनि खेतबारीको कामसँगै घाँस, दाउरा पनि तुइनबाटै तार्नु पर्ने बाध्यता रहेको खार्पुनाथ ३ की महिला सदस्य धना शाही बताउँछिन् ।

चार पाँच वर्षदेखि मुस्याडी, बाक्चेगौँडा र याङचु कुनामा पुल बनाउने भन्दै बर्सेनी सर्भे त हुन्छ र अहिलेसम्म पुल बनेको छैन । यो समाचार  नागरिकमा  छ ।