मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाविरुद्ध नेपालले जीतका लागी १४० रन बनाउनुपर्ने

बुधबार, माघ ९ २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपअन्तर्गत आज भएको समूहको अन्तिम खेलमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको हो । मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा अब नेपालले ब्याटिङ गर्दैछ ।