बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानमन्त्री ओली अस्वस्थ, सशस्त्रको कार्यक्रममा अनुपस्थित

बुधबार, माघ ९ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बुधबारको लागी तय गरीएको पूर्वनिर्धारित कार्यक्रमहरु रद्द गरेका छन्।

चिसोका कारण ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन सकेनन् ।प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।