मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

रूपन्देही अदालतमा रवि लामिछाने उपस्थित

बुधबार, माघ ९ २०८१

काठमाडौँ । रूपन्देही अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार बेलुका भैरहवा पुगेका थिए । उनको आज नै बयान तथा थुनछेक बहस हुनेछ ।

उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।