मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा बिशेष छुट

मंगलबार, माघ ८ २०८१

काठमाडौं । हिमालयन बैंंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बंैक र बुद्ध एयर बीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा आठ प्रतिशतसम्म छुट प्रदान गर्नेछ।

हिमालयन बंैकका ग्राहकले बुद्ध एयरको छुट प्राप्त गर्न बैंंकको डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।