मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आज एमालेको सचिवालय बैठक बस्दै

मंगलबार, माघ ८ २०८१

काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ।