मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, पुष २२ २०८१

काठमाडौं । कैलालीको १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका(६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हरिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।