बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शैक्षिक सामाग्री वितरण

आइतबार, पुष २१ २०८१

काठमाडौं । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका–८ स्थित श्री भगवती आधारभूत विद्यालयका छात्रछात्राहरुलाई पुस १९ गते सशस्त्र प्रहरी शैक्षिक सामाग्री वितरण गरिएको छ।

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नं.४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी नायव उपरीक्षक छविलाल रावतको टोलीले उक्त विद्यालयमा अध्ययनरन १ सय ३२ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा स्थानीय जनप्रनिधिहरुको समेत उपस्थिती रहेको थियो।