मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ

सोमबार, पुष ८ २०८१

काठमाडौं । सहकारी ठगीको अभियोगमा प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ ।

सोमबार महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा महर्जनलाई पक्राउ गरिएको हो ।

महर्जन सो सहकारीको कोषाध्यक्ष हुन्।