बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेजन र माइक्रोसफ्ट पनि लगानी सम्मेलनमा सहभागी हुँदै

बिहिबार, चैत्र १४ २०७५

काठमाडौं चैत, १४–
सरकाले आगमाी शुक्रबार र शनिबार आयोजना हुने लगानी समम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनमा ४० मुलुककमा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने बताए ।