शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

संविधान संशोधनका लागि प्रधानमन्त्री दाहालको समेत सहभागिता र सहयोग चाहिन्छ : योगेश भट्टराई

शुक्रबार, असार २८ २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता र सहयोग चाहिने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईलेले संविधान संशोधनबारे प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए ।

उनले संशोधन भन्दा बाहिर गएर दाहालले विद्रोह गर्न सम्भव नभएको जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए ।