शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गुुडविल फाईनान्सको शाखा बर्दिवासमा

बुधबार, पुष १८ २०७५

काठमाडौ पुुस, १८-
गुुडविल फाईनान्सले महोत्तरी जिल्लाको बर्दिवासमा पनि खोलेको छ । एक बिशेष समारोहकाबीच बर्दिवास नगरपालिकाका मेयर बिदुुर कार्की तथा फाईनान्सका प्रमुुख कार्यकारी अधिकृत सरोजकाजी तुुलाधरले उक्त शाखाको समुुदघाटन गरेका हुुन् ।
यो समेत गरी फाईनान्सको शाखा संख्या चार पुुगेको छ । यो शाखा सञ्चालनमा आएपछि फाईनान्सको प्रदेश नम्बर दुुईमा पनि आफ्नो शाखा बिस्तार गर्न पुुगेको छ । हालसम्म पुुर्वमा पाँचथरको फिदिम देखि बाँकेको नेपालगञ्जसम्म बित्तीय कारोबार सञ्चालन गर्दे आएको फाईनान्सले छिट्टै नै प्रदेश नम्वर सातको धनगढीमा पनि शाखा विस्तार गर्ने तयारी गरेको छ ।