काठमाडौ पुुस, १६–
सेयर बजारमा सोमबार पनि भिषण पहिरो गएको छ । आज सेयर बजार १७ दशमलव २६ अंकले घटेर ११ सय ८७ दशमलव २८ अंकमा पुुग्दा सेन्सिटिभ पनि तीन दशमलव ८४ अंकले घटेर दुुई सय ५२ दशमलव १७ अंकमा पुुगेको छ । आज कुुल एक सय ६७ कम्पनीहरुको पाँच हजार दुुई सय ५८ वटा कारोबारमा ११ लाख ७९ हजार ४३ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ४० करोड तीन लाख १२ हजार तीन सय ८५ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा जलबिद्युुत, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक बढेर हरियो देखिए पनि बाँकी सात वटा समुहको सुचक घटेर रातै देखिएका छन् । रातो देखिने समुह मध्ये वाणिज्य बंैंक समुहको सुचक १४ दशमलव ९४ अंकले घटेर एक हजार २६ दशमलव ४० अंकमा पुुगेको छ भने सेयर कारोबार रकम १४ करोड ५१ लाख २० हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि १३ अंकले घटेर १४ सय ६५ दशमलव ६४ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम सात करोड ८१ लाख ६७ हजार नौ सय रुपैयाँ पुुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, अन्य र लघुुबित्त समुहको सुचक पनि उच्च अंकले घटेर रातै भएका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज जेविल्स फाईनान्स, साँग्रिला डेभलपमेन्ट बंैक आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा महिला सहयात्रा बित्तीय संस्था, पुुर्णिमा बिकास बैंक आदि परेका छन् । रकम कारोबारका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, छिमेक लघुुुबित्त बित्तीय संस्था लगायतका कम्पनीहरु अगाडि देखिएका छन् ।