बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बढ्यो सुनको मूल्य

बुधबार, जेष्ठ ३० २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य सामान्य बढेको छ ।

मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ६०० रुपैयाँ बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य चाहिँ तोलामा ५ बढेको छ १ हजार ८२० रुपैयाँ पुगेको छ ।