बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६ डीएसपीको काज सरुवा, को कहाँ ?

आइतबार, पुष १ २०७५

काठमाडौं पुस, १
 ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले अख्तियारका डीएसपी रविन्द्र खनाल मेट्रो, दिनेश घिमिरे जिप्रका बर्दिया र नरेशराज सुवेदीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा सरुवा गरेको हो । 

त्यस्तै, डीएसपीहरु प्रेम बस्नेत, श्याम महतो र केशव भट्टराईलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको  हो ।