बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाली सेनाकाे विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिकहवाइरविविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेनाको वेबसाइटबाट अनलाइन फाराम भरी सोको हार्डकपी भर्ना केन्द्रमा जेठ १२ गतेभित्र बुझाउन सक्नेछन् ।