काठमाडौं मंसिर, ६–
चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल’बाट केहि समय अगाडी योगेन्द्र उपाध्य बाहिरिएका छन् । बाहिरिएसँगै उनि विशेष कारण वस आफ्नो घर फर्किएका थिए भने उनि केहि दिन अगाडी पुन काठमाडौं आइपुगेका छन् ।
यसैबीच उनले सुत्र इन्टरटेन्मेन्टसँग अन्तरवार्ता दिदै ‘द भ्वाइस अफ नेपाल’का बारेमा विभिन्न खुलासा गरेका छन् ।
हेर्नुहोस् योगेन्द्र उपाध्यसँग गरिएको रमाइलो कुराकानी भिडियोः