बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भुवन केसीको नाममा खोलिएको फेसबुकबाट युवतीहरुसँग डेटिङ प्रस्ताव

आइतबार, मंसिर २ २०७५

२ मंसिर, काठमाडौं–
एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । 

केही युवतीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे  । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् । 

अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् । 

अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको खबर आजको नयाँ पत्रिकामा छ ।