बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अस्ताए मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर

आइतबार, कार्तिक १८ २०७५

काठमाडौं कात्तिक, १८–
 मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत नेता तुलाधरको  आइतबार दिउँसो १ बजे  निधन भएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुले उनको निधन भएको जानकारी गराए ।  तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल पुर्याईएको थियो ।  पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।