बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१०६ निजामति कर्मचारीविरुद्ध कारबाहीको सिफारिस

शुक्रबार, असोज २६ २०७५

२६ असोज, काठमाडौं–लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।

सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ ।

३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ ।