बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्मला पन्त हत्या प्रकरणः यस्तो छ छानविन आयोगको प्रतिवेदन (पूर्णपाठ)

सोमबार, असोज २२ २०७५

२२ असोज, काठमाडौं–कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

समितिले प्रतिवेदन तयार गरी गृहमन्त्रीलाई बुझाएको भएपनि हालसम्म सार्वजनिक भएको थिएन ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्