बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टोखामा ३ किलो सुनसहित दुईजना पक्राउ

मंगलबार, असोज ९ २०७५

काठमाडौं असोज, ९–
टोखाबाट ३ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले सोमबार राति सुनसहित दुईजनालाई पक्राउ गरेको हो ।  पक्राउ परिएकाहरुलाई  थप विवरणसहित मंगलबार  दिउँसो सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।