बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अझ बढि पावरका साथ नयाँ होण्डा हर्नेट

शुक्रबार, भाद्र ८ २०७५

काठमाडौं भदौ, ८–
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले ले नयाँ होण्डा सिबि हर्नेट १६० आर लाई नेपाली बजारमा भित्राएको छ । 
स्पोर्टि बनोट तथा नयाँ स्टाईल र ग्राफिक्सका साथ अझ बढी पावर फुल रहेको यस नयाँ हर्नेट ग्रे र ग्रिन, ओरेन्ज र ग्रे, निलो, रातो अनि पँहेलो गरी ५ रङ्गहरुमा उपलब्ध छ ।  फुल एलईडी हेड ल्याम्प र  हाजार्ड लाईट स्विच जस्ता अत्याधुनिक विशेषता रहेको यस बाइकमा आपतकालीन समयमा सुरक्षित रहनका लागि तथा कम प्रकाशको बेला प्रयोग गर्न सकिन्छ । उत्कृष्ट ग्रीपर बढी समय टिक्ने सिल चेन रहेको सिबि हर्नेटमा उत्कृष्ट पर्फमेन्स रहेको छ । नेपाली बजारमा नयाँ होण्डा सिबि हर्नेट १६० आरको मुल्य दुुई लाख ९९ हजार नौ सय रुपैयाँ रहेको छ ।