बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुखुरा आयातमा पनि २ रुपैयाँ कर !

सोमबार, भाद्र ४ २०७५

४ भदौ, काठमाडौं–
बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ । 

नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो । 

हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाइ लिने होईन । 

जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भने ।, आजकोकान्तिपुरदैनिकमा यो खबर छ ।