बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा

आइतबार, साउन २० २०७५

२० साउन, काठमाडौं–
गृह मन्त्रालयले मुलुकलाई बर्सेनी अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

२०६३ पछि ल्याइएको ३० बर्षे सेवा अवधिलाई यथावत राखेर गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश गरेको हो । 

प्रहरी प्रधान कार्यालयले पनि ३० बर्षे व्यवस्था कायम राखेरै गृह मन्त्रालयमा आफ्ना तर्फबाट सुझावसहितको प्रतिवेदन पेश गरेको थियो ।