बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक भयो ‘झमकबहादुर’ को अडियो गीत (अडियोसहित)

शुक्रबार, साउन ४ २०७५

काठमाडौं साउन, ४–
श्रावण १८ गतेदेखि नेपाल भर प्रर्दशन हुन लागेको चलचित्र ‘झमकबहादुर’ को युटुयुव मार्फत  अडियो गित सार्वजनिक गरीएको छ।३वटा गित रहेको यस चलचित्रमा ‘झमकबहादुर’ टाईटल सङ्ग, ‘मृग नयनी तिमो आँखामा हराउन पाउ’ लभ सङ्ग र  कुनै बेला निकै चर्चा बटुलेको ‘आम्मैले भन्थे धाराको पानी’ बोलको गित रहेका छन र यस गितलाई यो चलचित्र मार्फत रिमिक्स गरी प्रस्तुत गरिए को छ यस गितमा शब्द र संगीत कुसुम गजमेरको रहेको छ ।ओम सुनारको संगीत रहेको यस चलचित्रमा मेलिना राई , ओम सुनार,कविता श्रेष्ठ को स्वर रहेको छ।अनुप बिक्रम शाही, यादब देवकोटा(सरापे),राजु कमेडी, मिन कुमार तामाङ सुजाता थापा,कल्याण अधिकारी,राजन मर्हजन को मुख्य भूमिका रहेको छ।पवन गौतम को छायाङकन,अनिल मर्हजनको सम्पादन, राजु किरात राई को दन्द रहेको यस चलचित्रका निर्माता मिन कुमार तामाङ हुन भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी हुन र यस चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका छन।
गीत सुन्नुसः