बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दोलखाली असिम कटुवालको तीज गीत ‘साइला मादल बजाऊ’ बजारमा (भिडियो)

सोमबार, असार २५ २०७५

काठमाडौं असार, २५–
छहारी म्युजिकको प्रस्तुतीमा अमिस कुमार कटुवाल र गोमा  कटुवालको तीज गीत ‘साइला मादल बजाऊ’ बोलको गीत बजारमा आएको छ । उक्त गीतमा स्वर अमिस कुमार कटुवाल र गोमा  कटुवालको रहेको छ । अमिस कुमार कटुवालको शब्द रहेको उक्त गीतमा संगीत भने देबेन्द्र लामिछानेले भरेका छन् । जितु तमाङ्गको सम्पादन रहेको गीतमा  समिर थोकर र सबिना लामाको अभिनय रहेको छ । समिर थोकरको निर्देशन रहेको गीतमा  सागर गौतमको छायांकन  रहेको छ ।
गीत हेर्नुसः