बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नारायणगढ–मुग्लिन सडकखण्डको सूचना अब मोबाइलमा

आइतबार, असार १७ २०७५

काठमाडौं असार, १७–
नारायणगढ–मुग्लिन सडकखण्डमा अब सडक अबरुद्ध भएमा  एसएमएसबाटै थाहा पाइने भएको छ । 

सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले  एसएमएस सेवा सुरु गरेको हो ।

महाशाखाका अनुसार लmत टाइप गरेर घद्धडद्धड मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् ।

महाशाखाका अनुसार यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु  गरिएको हो ।